Gurans Secondary School
Technical Education in Community School(TECS) Program
Madhuban Municipality-6, Bardiya
 

Team

Ambar Bahadur KC
Focal Person, School Management Committee
Keshab Paudel
Principal
Chet Nath Koirala
Program Coordinator
Padam Bahadur Khatri
Admin Finance Assistant

About

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (पुरानो नामः सामुदायिक विद्यालयमा थप प्राविधिक शिक्षा) कार्यक्रम सामुदायिक सरकारी विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सम्बन्धनमा संचालित प्राविधिक धारको शैक्षिक कार्यक्रम हो । यस विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सम्बन्धनमा वि.सं. २०५९ देखि प्राविधिक एस.ई.ई. तह कृषि, बालि विज्ञान विषय, २०६० देखि प्राविधिक एस.ई.ई. तह कृषि, पशु विज्ञान विषय र २०७१ देखि प्रविणता प्रमाण पत्र तह कृषि, बाली विज्ञान (आई.एस्सी.एजि., प्लाण्ट साइन्स) विषयका शैक्षिक कार्यक्रमहरु संचालित छन् ।

Contact

Address : Madhuban Municipality-6, Bardiya (Province No.: 5)

Email : infotecs@guransschool.edu.np

Phone Number : +977-084440033